Search

हंगकंग नेपाली मंच यूकेको नवौं वार्षिक भेटघाट

हङ्ग कङ्ग नेपाली मंच यूकेको नवौं वार्षिक भेटघाट देहाय बमोजिम हुन गैरहेको सो कार्यक्रममा पहिलो पटक हामीले Luxurious अनी VIP तरिकाले रात्री भोज गर्दै आफ्नो साथी भाई दिदी बहिनिहरुसँग बसेर दु:ख अनी सुखको कुरा आदान प्रदान गर्ने सुबर्ण मौका हामी हङ्ग कङ्गबाट आएकाको लागि मात्र नभै सम्पूर्ण नेपाली जो जस्ले भ्याउनु हुन्छ अनी भेतघाट गरी रमाउन चाहनु हुन्छ सबैको लागि स्वागत गरिने गरी यो कार्यक्रम आयोजना गरिएको छ। र यहाँहरुलाई हार्दिक अनुरोध गर्दछौ आउनुस् अनी सँग सँगै  हाम्रा नेपालका लोक प्रिय गाएक शिव परियाार अनि याम क्षेत्री सङ्ग नाचौ  अनी मनोरन्जन गरौ ।

हाम्रो अर्को बिशेषतामा, सम्पुर्ण वेलायत बासी नेपाली बिच स्वस्थ सम्बन्ध बढाउन तथा सदभाव आदान प्रदान गर्ने उदेश्यले हङ्ग कङ्ग नेपाली मंच यूकेले नवौं वार्षिक भेटघाट कार्यक्रम २०१७ को आयोजना गरेको हुनाले निम्न मिति, स्थान र समयमा सम्पुर्ण वेलायतबासी नेपाली दिदिबहिनी, दाजुभाईहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति: २९ अप्रिल
स्थान: ऐम्पाएर बन्क्युटिगं हल, अल्डरशट,
GU11 1DJ
समय: दिनको २ बजेबाट रात्रि १० बजे सम्म

कार्यक्रमहरु:

१. भेटघाट तथा सदभाव आदान प्रदान
२. टिपनटापन र खाना ( बफ़ेट)
३. विविध मनोरंजनात्मक संकृतिक कार्यक्रम
४. YOYO DJ / COCKTAIL DANCE

सम्पर्क: सचिव श्री गुरूगं 07920556120
भीम (महेन्द्र) गुरूगं( वरिष्ठ उप अध्यक्ष), 07815 031127,

भवदिय
श्री दुर्गा बहादुर गुरूगं (अध्यक्ष)
हंगकंग नेपाली मंच यूके

Share Button

Leave a Comment