Search

हंगकंग नेपाली मंच यूकेको नवौं वार्षिक भेटघाट

हङ्ग कङ्ग नेपाली मंच यूकेको नवौं वार्षिक भेटघाट देहाय बमोजिम हुन गैरहेको सो कार्यक्रममा पहिलो पटक हामीले Luxurious अनी VIP तरिकाले रात्री भोज गर्दै आफ्नो साथी भाई दिदी बहिनिहरुसँग बसेर दु:ख अनी सुखको कुरा आदान प्रदान गर्ने सुबर्ण मौका हामी हङ्ग कङ्गबाट आएकाको लागि मात्र नभै सम्पूर्ण नेपाली जो जस्ले भ्याउनु हुन्छ अनी भेतघाट गरी रमाउन चाहनु हुन्छ सबैको लागि... Read More