Search

हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

लण्डन । हंगकंग नेपाली मंच यूकेको पाचौं कार्यसमितिको पहिलो बैठक आइतबार गोर्खा रेस्टुरेन्ट अल्डरसटमा सम्पन्न भयो  । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थालाई निरन्तर रुपमा सहयोग गर्दै आएका समाजसेवीहरुलाई आउंदो २ वर्षको लागि  संस्थाको सल्लाहकार मनोनित गरिएको हो । सल्लाहकार मनोनित हुनेहरुमा संस्थापक अध्यक्ष  प्रेम गुरुङ , पूर्व अध्यक्षद्धय विश्वजंग... Read More