Search

हङ्ग कङ्ग नेपाली मन्च यु के ले ११ औ भेट्घाट सम्पन्न भयो –

लन्डन्, ४ मे २०१९, हङ्ग कङ्ग नेपाली मन्च यु के ले ११ औ भेत्घाट कार्यक्रम सफल्ता पूर्वक र अति रमाइलो वातावरणमा हर्षोल्हास देखिन्थे । कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुवेदी र वहाँको धर्मपत्नी श्रीमति पुनम राज्यलक्ष्मी सुवेदीको समेत उपस्थिठी थियो भने विशेष अतिथि गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष श्री योग कुमार फगामी साथै अन्न्य संस्थाबाट... Read More