Search

जानु काम्बाङ लिङदेनको गीति एल्बम “अनुभब” बिमोचन सम्पन्न 

सुर्य चन्द काठमाडौँ: युके निबासी गीतकार जानु काम्बाङ लिङदेनको गीति एल्बम “अनुभब” एक भब्य समारोह बीच काठमाडौँ मा बिमोचन गरिएको छ l साथ मा उनको कविता संग्रह “शिबिर मा इश्वर” पनि लोकार्पण गरिएको थियो l बरिष्ट गायक, संगीत नाट्य एकेडेमी सदश्य सचिब गणेश राशिकको प्रमुख आतिथ्यमा तथा बरिष्ट संगीतकार बुलु मुकारुङ, बरिष्ट गीतकार/समिक्षक कृष्ण हरि बरालको बिशेष अतिथिमा तथा अन्य... Read More