Search

हङ्ग कङ्ग नेपाली मन्च यू केको वार्षिक भेतघाट 2017 सम्पन्न!

Hong Kong Nepali Munch UK 2017
नेपाली मन्च यू केले यस् बर्षको वार्षिक भेटघाट अल्डर्शत स्थित अंपायर बाँकेत्तिङ्ग हल मा सफलताको साथमा रमाइलो बातावरणमा रातिको १२ बजे सम्म नाची नाची खुशी भएका थिए। गएका बर्ष जस्तै यस बर्ष पनि साथीभाईसँग भेट गर्नको लागि कति साथीहरु टाढा टाढा बाट पनि आउनु भएको थियो भने कतिलाई थाहा नभएको गुनासो दिनु भएको थियो यो शायद हाम्रो प्रचार प्रसारको कमी... Read More

हंगकंग नेपाली मञ्च यूकेको वार्षिक साधारण सभा सम्पन्न

६ डिसेम्बर २०१५ हंगकंग नेपाली मञ्च यूकेको वार्षिक साधारण सभा अल्डर्सटको भेटघाट रेस्टुरेण्टमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष विश्व जंग गुरुड.को सभापतित्वमा र सचिब खुशी लिम्बुको सञ्चालनमा सम्पन्न साधारण सभामा मञ्चका अन्य पदाधिकारीहरु, सदस्यहरु, साधारण सदस्यहरु लगायत सल्लाहकारहरुको उपस्थिति रहेको थियो । बैठकको पुर्वाद्धमा हंगकंग नेपाली मञ्चका सदस्यहरुले बिभिन्न क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धिहरुको समिक्षा गर्दै सम्बन्धित ब्यक्तिहरुलाई बैठकले बधाई... Read More

औपचारिक रुपमा समापन गरेको

हङ्कङबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था हंगकंग नेपाली मञ्च यूकेले गत मे र जुन महिनामा रामेछाप जिल्लाको फर्पु गाविसमा शुरु गरेको राहत कार्यक्रमलाई औपचारिक रुपमा समापन गरेको छ । महाभूकम्प पश्चात भुकम्प ग्रस्त क्षेत्रहरुमा गएर पिडितहरुलाई प्रत्यक्ष भेटी राहत पुर्याउने योजना अनुरुप अध्यक्ष बिश्व जंग गुरड.को नेतृत्वमा मञ्चका साधारण सदस्यहरुबाट करिब पाँच लाख रुपैयाँ संकलन भएको थियो भने... Read More