Search

हंगकंग नेपाली मञ्च यूकेले भूकम्प प्रभावित क्षेत्र रामेछापमा दोश्रो चरणको कार्य पुरा गर्ने ।

आदरणीय बेलायतवासी हंगकंगेली नेपाली दिदीबहिनी एबं दाजुभाइहरु  नमस्कार ।  बिषयः हंगकंग नेपाली मञ्च यूकेले भूकम्प प्रभावित क्षेत्र रामेछापमा दोश्रो चरणको कार्य पुरा गर्ने ।तपाईं हामी सबैको साझा संस्था हंगकंग नेपाली मञ्च यूकेको चालु कार्यसमितिको चौथो बैठक हालै सम्पन्न भएको छ । अक्टोबर ४ तारिख आइतबारका दिन अध्यक्ष विश्ज जंग गुरुड.को अध्यक्षतामा अल्डसशटको भेटघाट रेस्टुरेन्टमा बसेको उक्त बैठक मञ्चका सचिब खुशी लिम्बू... Read More

स्विन्डनमा सम्पन्न तेश्रो कार्यसमितिको तेश्रो बैठक

हिजो स्विन्डनमा सम्पन्न तेश्रो कार्यसमितिको तेश्रो बैठकमा पाल्नुभएका सबैजनामा हार्दिक नमस्कार । बैठकमा छलफल भएका बुँदाहरु र पारीत भएका प्रस्तावहरु सह-सचिव श्रीमती जानुका लिम्बूज्युले निकै मिहेनत गरेर माइन्युटको रुपमा तयार गर्नुभएको छ, जसलाई मैले अध्यक्षज्यू कहाँ स्वीकृतिको निम्ति पठाएको छु । सबै कुरा यथावत रहेमा उक्त माइन्युट भोली सम्ममा तपाईंहरुलाई ईमेल मार्फत प्राप्त हुनेछ । कृपया पिडिएफमा हेर्नुहोला । केही... Read More