Search

हङ्ग कङ्ग नेपाली मन्च यू के द्वारा नेपाली बाडी पीडितहरुलाई सहयोग

यहाँहरुमा सर्ब बितित्तै भएको कुरा हो केही महिना अगाडी नेपालमा भएको दैबिक प्रकोपको कारण हाम्रो आफ्नै दाजु भाई दिदी बहिनी तथा आफन्त जन हरुमा पर्न गएको सन्कटको बेला हङ्ग कङ्ग नेपाली मन्च यू के ले केहि सम्म भए पनि राहत दिने प्रयास गरेको थियो जुन ढिलो चादो वहाहरुको हातमा सफलताको साथ हात पार्न सफल भएको कुरा यी उपलव्ध तस्बिरहरु साक्षी... Read More

फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपालमा

बीबीसी डकुमेन्ट्री निर्माणको टोलीसँगै विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न शुक्रबार नेपाल आएका छन्। उनी केही बेरअघि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। दुई वर्षअघि व्यवसायिक फुटबलबाट सन्यासका उनी सात दिनमा सात महादेश घुमेर सात खेल खेल्ने क्रममा नेपाल आउन लागेका हुन्। युनिसेफ युकेका सद्‌भावना दूत रहेका उनी युनिसेफलाई सघाउने उद्देश्यले ७ दिनमा ७ महाद्विपमा फुटबल खेल्ने क्रममा नेपाल... Read More

हलद्वारा हिन्दी फिल्ममाथि प्रतिबन्ध

नेकपा माओवादी संयोजक नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माअाेावादीले नेपालभित्र भारतीय फिल्म रोक्न नीतिमाथि हल संञ्चालकहरुले सहमति जनाएका छन्। मओवादीको भारतीय फिल्म रोक्ने नीतिमा समर्थन जनाउँदै गोपीकृष्ण मुभिजले सोमबारदेखि लागु हुने गरेर हिन्दी फिल्मको शो बन्द गरेको छ।हाल गोपीकृष्ण मुभिजमा “कट्टी बट्टी” नामक हिन्दी फिल्म चलिरहेको थियो । ‘हामी सोमबार बिहानदेखि हिन्दी फिल्मको शोहरु हटाइसकेका छौं । यसअघि हामीलाई हिन्दी फिल्म रोक्न... Read More