Search

हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

लण्डन । हंगकंग नेपाली मंच यूकेको पाचौं कार्यसमितिको पहिलो बैठक आइतबार गोर्खा रेस्टुरेन्ट अल्डरसटमा सम्पन्न भयो  । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थालाई निरन्तर रुपमा सहयोग गर्दै आएका समाजसेवीहरुलाई आउंदो २ वर्षको लागि  संस्थाको सल्लाहकार मनोनित गरिएको हो । सल्लाहकार मनोनित हुनेहरुमा संस्थापक अध्यक्ष  प्रेम गुरुङ , पूर्व अध्यक्षद्धय विश्वजंग... Read More

हङकङ नेपाली मञ्चको अध्यक्षमा भीम निर्वाचित

अल्डरसट । हङकङ नेपाली मञ्चको अध्यक्षमा भीम (महेन्द्र) निर्वाचित भएका छन् । अल्डरसटस्थित माइतीघरमा गत ६ अक्टोबरका दिन सम्पन्न मञ्चको ९ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । हङकङबाट बेलायत आई बसोबास गरेका भूतपूर्व गोर्खाको सन्तानहरुको लोकप्रिय संस्था हङकङ नेपाली मञ्चको नयाँ कार्यसमितिको उपाध्यक्षमा जानु काम्वाङ्ग लिम्बू, चन्द्रद्रसुनार र हरि गुरुङ... Read More

हङ्कङ् नेपाली मञ्च यूकेको अध्यक्षमा भिम महेन्द्र गुरुङ निर्बिरोध निर्बाचित

संयोजक: एकेन्द्र गुरुङ सदस्य: मधुकर गुरुङ सदस्यः मान प्रसाद गुरुङ तीन सदस्यको निर्बाचन मण्डलबाट अध्यक्ष लगायत सम्पूर्ण कार्य समिति निर्बिरोध निर्बाचित भएका छन् l उक्त नबौ नवौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेसन समारोहमा ४२ सदस्यहरुको उपस्थिति रहेको थियो निर्बिरोध निर्बाचित पाँचौं कार्य समितिमा; १. अध्यक्षः भिम गुरुङ (महेन्द्र) २. उप अध्यक्षः जानु काम्बाङ लिम्बु ३. उप अध्यक्ष: हरि गुरुङ... Read More